महरा पुर्पक्षका लागि जेल चलान


न्युज अफ नेपाल, काठमाडौँ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख महरालाई र्पपुक्षका लागि जेल चलान गरिएको छ । सुदर्शनराज पाण्डेको एकल इजलासमा बसेको बहसले सो निर्णय गरेको हो ।