सिन्धुपाल्चोकमा बस दुर्घटना, यात्रुका शव सनकोशीमा बगे (भिडियोसहित)


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको यात्रुबस अरनिको राजमार्गको सुकुटे नजिकै दुर्घटना भएको छ ।

सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । केही शब खोलामा बगिरहेको दृश्य पनि देखिन्छ । एक बालकको उद्दार गरिएको छ ।

भिडियो