सुदिश बंगलादेशमा रेफ्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बंगलादेशको चितगोङमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको फाइनल नेपालका फिफा रेफ्री सुदिश पाण्डेले खेलाएका छन्। प्रतियोगिता अन्तर्गत बंगलादेशको चत्तोगोराम अभाहोनी लिमिटेड र मलेसियाको तेरेङगानु एफसीबीच बिहीबार भएको फाइनल सुदिशले खेलाएका हुन्।  त्यसमा तेरेङगानु २–१ ले विजयी भएको थियो। लिग कम नकआउट आधारमा भएको प्रतियोगितामा ८ टिम सहभागी थिए।