नेसनल लाइफको मूल्य समायोजन

0
Shares

नेपाल स्टक स्क्सचेन्ज (नेप्से) मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकोे बोनस शेयरको मूल्य समायोजन भएको छ। नेप्सेले २ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ४४३ रुपियाँ तोकेको छ।