कोका–कोलाको क्याम्पेनमा प्रिंयका

0
Shares

अभिनेत्री प्रिंयका कार्कीले कोका–कोलाको जारी रहेको ग्राउन्ड एक्टिभेसन अवलोकन गरेकी छिन्। उनले पहिलो दिन कोटेश्वरको भाटभटेनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पल कारखानाको ग्राउन्ड एक्टिभेसनमा गएर फ्यानहरूलाई प्रियजनसँग कोक शेयर गर्दै उनीहरूसँग भावना व्यक्ति गर्न प्रत्सोहान गरेकी छिन्। दशैं र तिहारको पर्वमा कोका–कोलाले आमालाई बोलाउने प्रिय शब्द भएको ६ वटा लेबल सार्वजनिक गर्दै उपभोक्तालाई प्रियजनसँग भावना व्यक्ति गर्न प्रत्सोहान गर्दै आएको छ।

ग्राउन्ड एक्टिभेसनमा भमणको क्रममा प्रियंका कार्कीले भनिन्–‘म शुरुवात देखिनै मन खोलौं कोकसँग अभियानको हिस्सा बन्दै आइरहेको छु र प्रत्येकपटक हामीलाई विशेष महशुस गराउने कोका–कोलाकोे अभियान मलाई निकै मनपर्छ। म कोकको बोटलमा आफ्नो प्रियजनलाई म्यासेज प्रिन्ट गर्न मिल्ने अवधारणको साच्चै प्रशंसा गर्दछु र म निश्चित छु कि उपभोक्ताले पनि यसलाई मन पराइरहनु भएको छ।’