नेपाल–भारतमैत्री ब्याडमिन्टन सम्पन्न


विनोद सिंह विष्ट, बैतडी ।

बैतडीमा जारी नेपाल–भारतमैत्री ब्याडमिन्टन प्रतियोगिता २०७६ को उपाधि नरेन्द्रनाथ योगी र चन्द्रसिंह डोबालको जोडीले हातपारेको छ ।
भारतका मुकेश बर्मा र कमलेश भट्टको टीमले द्वितीय स्थानहाँसिलग¥यो । प्रथमहुने जोडीले नगद १० हजारर दोस्रो हुने जोडीले ७हजार नगदप्राप्त गरेका छन् । सातहजारसंगै प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामाआनन्दसिंह थापा र सन्तोष कनौजियाको टोलीले तेश्रो स्थानप्राप्त गरेको छ । सो जोडीले नगद ४ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

दशरथचन्दनगरपालिकाको आयोजनामापहिलो पटक विरेन्द्र माविशाहीलेकमा सम्पन्नप्रतियोगितामा१५ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताकाविजेताहरुलाई नगरप्रमुख नरेन्द्रसिंह थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नगरप्रमुखथापाले प्रतियोगितालाई आगामीबर्ष पनिनिरन्तरतादिने प्रतिबद्धता जनाउनुभएको छ ।