शरणार्थी शिविरमा आगलागी, एक घाइते


न्युज अफ नेपाल, दमक ।

झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आईतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो पुर्याएको छ । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।

नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।