बीओकेको बोनस शेयरको मूल्य समायोजन


काठमाडौं, नेस । 

बैंक अफ काठमान्डू (बीओके) को बोनस शेयरको मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ६ प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो। नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य २४५ दशमलव २८ तोकेको छ ।