खुला दिसामुक्त राष्ट्र घोषणा समारोहमा खानेपानी मन्त्री मगरले दिनु भएको सम्बोधनको विस्तृत विवरण


न्युज अफ नेपाल, काठमाडाैँ ।
आज असोज १३ गते सोमबारदेखि नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । यो घोषणासँगै अब नेपाल पूर्ण सरसफाइको अभियानतर्फ अग्रसर हुनेछ ।

आज नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा समारोहमा खानेपानी मन्त्री मा. बिना मगरले दिनु भएको सम्बोधनको विस्तृत विवरण प्रेषित गरेको छु । (सम्बोधनको पूर्णपाठ) 
Attachments area