धादिङमा ट्याक्टर दुर्घटना, ११ मजदुर घाइते


सीताराम अधिकारी,धादिङ । सडक निर्माणको काममा गइरहेको ट्याक्टर दुर्घटनामा परि आज विहान ११ जना मजदुर घाइे भएका छन् ।धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्सट्रक्सन निर्माण को काम गरिरहेका गरिरहेका मजदुर बोकेको ट्याक्टर आज पल्टिँएर दुर्घटना भएको हो ।

मजदुर बोकेर काम गर्ने स्थानर्फ जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

तिव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइघुम्मिा मानिस बसेको पछिल्लो भाग पल्टिएपछि काममा गइरहेका मजदुरहरु सबै घाइे भएका हुन् । घाइे मध्ये नि जनाको अवस्था सामान्य छ भने ८ जनाको अवस्था गम्भीर छ ।

घाइेमध्ये जाजरकोट जिल्ला छेडागाउ नगरपालिकाका कर्ण बहादुर चदरालाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।

जाजरकोट जिल्लाबाट काम गर्न आएका हरि बहादुर शाही, कर्ण बहादुर शाही, तेज बहादुर राउत, मेन बहादुर शाही, पूर्ण बहादुर डाँगी लगायतका १० जना मजदुरको जिल्ला अस्पालमा उपचार भइरहेको छ ।