आठ किलो चरेससहित पक्राउ परेका २ सार्वजनिक


काठमाडौँ । आठ किलो चरेससहित पक्राउ परेका दूइ जनालाई प्रहरीले सार्वजनीक गरेको छ । पक्राउ पर्नमा सुगौली नगरपालिका–१ का गिता राई र चन्द्रपुर नगरपालिका–८ का अविनाश चौधरी रहेका छन् ।

भक्तपुर थिमीबाट ह्यान्डिल लक तोडी चोरेर ल्याउँदै गरेको अवस्थामा ल ५४प६०९८ नम्बरको मोटरसाइकलसहित चौधरीलाइृ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरलाई मकवानपुर प्रहरीले आज सार्वजनीक गरेको छ ।