पहिरोमा परेर एक जनाको मृत्यु


सीाराम अधिकारी, धादिङ । मध्य धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौलाबजारमा गयराती एक जनाको पहिरोमा परेर मृत्यु भएको छ ।

रिजालगाउँका ३२ वर्षीय विष्णुबहादुर हमालको गयराती पसलबाट घरर्फ जाँदै गर्दा पहिरोमाको भिरबाट लडेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

घरका किला ठोक्नु परेकोले पसलबाट किला किनेर ल्याउँदै गर्दा डोजरले खनेर हिलो बनाएको डोरढुङ्गा भन्ने स्थानबाट लडेपछि हमालको मृत्यु भएको उद्धारमा सम्लग्न ध्रुब श्रेष्ठले बातउनुभयो

यसैगरि लगाारको वर्षले सबै ग्रामीण सडकहरु अवरुद्ध भएको छ ।

धादिङबेसी सल्यानटार सडक भकारेमा पहिरो आएपछि यााया सेवा अवरुद्ध भएको छ ।

धादिङबेसी तिप्लिङ सडक, धादिङबेसी फोस्रेटार सडक, सुनौलाबजार सडक, लगायका सडकहरु पहिरो आएर अवरुद्ध भएको छ ।