हङकङ । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर ९१४,१०० हङकङ डलरमा किनबेच भएको छ ।
चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।
हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।
रासस/सिन्ह्वा
प्रतिक्रिया