खोलामा डुबेर २ बालकको मृत्यु


अछाम । अछामको मंगलसेन नगरपालिक–७ जनालीबण्डालीस्थित खोलामा डुबेर २ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाई रहेका छन् ।शनिबार बिहान उनीहरु बाख्रा चराउन गएका उनीहरूको स्थानीय भैसले खोलामा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गगिएको छ ।