नाम्स क्वार्टरफाइनलमा

0
Shares

काठमाडौं, (नेस) । नाम्स दोस्रो टोखा प्याब्सन अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
टोखा प्याब्सन र टोखा नगरपालिका वार्ड नं. ८ द्वारा संयुक्त आयोजित प्रतियोगितामा नाम्सले पब्लिकलाई ६–०, ओडिसीलाई ४–२ र बौद्धेश्वरलाई १–० गोलले पराजित गर्यो।