कमेरेटारमा आगलागी

0
Shares

भक्तपुर, (नेस) ।मध्यपुर ठिमी नगरपालिका–४ कमेरोटार बस्ने दोलखा घर भएका ताराबहादुर खड्काको नेवा किचन कटेज (बाँसको टहरा) मा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिइएको थियो।