सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडाैँ । गृह मन्त्रालयले सहसचिव, प्रमुख जिल्ला अधिकारी, उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरूको सरुवा गरेको हो।

काठमाडौंमा जनकराज दाहालको सरुवा भएको छ। काठमाडौंका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका गृहमन्त्रालयले बताएको छ । अन्य ठाउँमा सरुवा हुनेहरुको नाम निम्न रहेको छ ।