प्रतिष्ठानमा तालाबन्दी, उपकुलपति भण्डारीले राजीनामा माग


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

दाङ । प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई दुर्व्यवहार गरेका छन् । उनीहरुले कार्यकक्षमै प्याकुर्याललाई दुर्व्यवहार गरेका बताइएको छ ।

प्रतिष्ठानले आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ ।
रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर उजुरी आएको छ, साँझ परेकाले धेरै बुझ्न पाइएन । अब भोलि डिटेल बुझ्छौं भनेर प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन ।

प्रतिष्ठानले विकीरण गौतम, विवेक श्रेष्ठ, सविन प्रियासन लगायतका विरुद्ध किटानी जाहेरी दिएको छ ।

गौतम स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक, श्रेष्ठ नेकपा दाङका कार्यकर्ता र प्रियासन नेपाल पत्रकार महासंघ दाङका सभापति हुन् ।

केही व्यक्तिहरु आएर कार्यालयमा तोडफोड गरेको र रजिष्ट्रारलाई दुर्व्यवहार गरेको बताइएको छ ।

उपकुलपति भण्डारीको कार्यशैलीले सबै डाक्टरले राजीनामा दिएको र प्रतिष्ठान धरासायी हुन लागेको भन्दै स्थानीयबासीले प्रतिष्ठान बचाउ अभियानमार्फत् आन्दोलन गर्दै आएका हुन । बुधबार प्रतिष्ठानमा आन्दोलनकर्ताले तालाबन्दीसमेत गरेका छन् । अभियानको मुख्य माग उपकुलपतिको राजीनामा रहेको भनिएको छ । तर, उपकुलपति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

दाङ । प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई दुर्व्यवहार गरेका छन् । उनीहरुले कार्यकक्षमै प्याकुर्याललाई दुर्व्यवहार गरेका बताइएको छ ।

प्रतिष्ठानले आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ ।
रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर उजुरी आएको छ, साँझ परेकाले धेरै बुझ्न पाइएन । अब भोलि डिटेल बुझ्छौं भनेर प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन ।

प्रतिष्ठानले विकीरण गौतम, विवेक श्रेष्ठ, सविन प्रियासन लगायतका विरुद्ध किटानी जाहेरी दिएको छ ।

गौतम स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक, श्रेष्ठ नेकपा दाङका कार्यकर्ता र प्रियासन नेपाल पत्रकार महासंघ दाङका सभापति हुन् ।

केही व्यक्तिहरु आएर कार्यालयमा तोडफोड गरेको र रजिष्ट्रारलाई दुर्व्यवहार गरेको बताइएको छ ।

उपकुलपति भण्डारीको कार्यशैलीले सबै डाक्टरले राजीनामा दिएको र प्रतिष्ठान धरासायी हुन लागेको भन्दै स्थानीयबासीले प्रतिष्ठान बचाउ अभियानमार्फत् आन्दोलन गर्दै आएका हुन । बुधबार प्रतिष्ठानमा आन्दोलनकर्ताले तालाबन्दीसमेत गरेका छन् । अभियानको मुख्य माग उपकुलपतिको राजीनामा रहेको भनिएको छ । तर, उपकुलपति भण्डारीले राजीनामा नदिने अडान लिँदै आएकी छन् ।

नदिने अडान लिँदै आएकी छन् ।