नगदसहित सविना सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। कुमारी बैंकले थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी स्वर्ण विजेता सविना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ।
सविनालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सविनालाई ५० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरे।