जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

0
Shares

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-११ कपन त्रिवेणी चोकस्थित ओखलढुङ्गा घर भई हाल काठमाडौं बौद्ध आरुवारी बस्ने ३८ वर्षीया राममायाँ तामाङको पसलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ११ जनालाई नगद १ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।