२ लाख ६० हजार रुपैयाँ बराबरको चोरी

0
Shares

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ईश्वरी बोगटीको घरबाट शुक्रबार राति नगद ५० हजार रुपैयाँ र सुनका बिभिन्न गर-गहना समेत गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।