खोलाले बगाउँदा १ महिलाको मृत्यु

0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। मेलम्ची नगरपालिका ९ ज्यामिरे कि ५५ वर्षीया दुर्गादेवी खड्कालाइ खाेलाले बगाएकाे हाे ।

खेत गोडेर घर फर्कने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको हो । शव बगाएको स्थानबाट करिब २ सय मिटर तल फेला परेको प्रहरीले जानकारी दिएको छ।