२० वर्षीय युवतीको शव फेला

0
Shares

न्यज अफ नेपाल,सर्लाही । सर्लाहीमा हत्या गरी फालिएको अवस्थामा पहिचान नखुलेको एक जना युवतीको शव फेला परेको छ।

घाटी रेटेर फालिएको अवस्थामा अन्दाजी २० वर्षिया युवतीको शव मंगबार ईश्वरपुर नगरपालिका १३ श्रीनगर स्थित रेलवे लिक नजिक जंगलमा फेला परेको हो।

मृतक युवतीको पहिचनाको नभएकाले शव जिल्ला अस्पताल मंलगवामा राखिएको छ।हत्याको बारेमा थप अनुसन्धान भैइरहेको प्रहरीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो ।