आगलागीबाट २२ लाख रुपैयाँ बराबरको  धनमाल जलेर नष्ट

0
Shares

चितवन । भरतपुर महानगरपालिका-१० स्थित चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंक भरतपुरमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।