कस्मेटीक पसलमा आगलागी : ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट 

0
Shares

न्युज अफ नेपाल, रुपन्देही । मायादेवी गाउँपालिका-४ सेमरी बस्ने राम केशव अग्रहरीको सन्दिप जनरल एण्ड कस्मेटीक पसलमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा कस्मेटीक पसल आंशिकरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

साथै शाहलाई थप सोधपुछ एवं अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा विगत ३ महिनादेखि पेमेन्ट रिसिभ गरी कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको र बैमानी पूर्वक ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी कम्पनीको रकम आफैले राख्न खोजेको खुल्न आएको सो परिसरले जनाएको छ । प्रहरीले शाहको कोठाबाट उक्त नगद फेला पारी बरामद गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।