वडाध्यक्ष थापालाई कालो मोसो र चप्पलको माला


म्यादी । म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई कालो मोसो र चप्पलको माला लगाइएकोे छ । वडा कार्यालयमा काम गरिरहेका थापालाई बिहीबार बिहान ११ बजे मोसो र माला लगाइएको हो ।

मोसो लगाउने समूहको पहिचान हुन भने सकेको छैन ।

विप्लव समूहले सो कार्य गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।