बस दुर्घटनामा परी २ घाइते


काठमाडौँ ।  काठमाडौँको नार्गाजुन न.पा ३ ठुलो भर्यााङ्गमा यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बुधबार  दिउँसो १२: ०० बजे भएको उक्त दुर्घटनामा बसमा सवार दुई जना घाइते भएका छन् । यात्रुबाहक बस सडकको किनारामा पल्टिएको हो ।

घाइतेलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भु लगेको प्रहरीले जनाएको छ ।