दुई किशोरद्वारा तीनजनाको हत्या


टोरोन्टो, (एजेन्सी) ।
एक अष्ट्रेलियाली – अमेरिकी दम्पतीको हत्याको गरेको आशंका गरिएका दुईजना क्यानाडाली किशोर माथि अर्को तेश्रो व्यक्तिको हत्याको आरोप पनि लगाइएको विहिवार प्रहररीले जनाएको छ ।

ति दुवै अहिले फरार रहेका छन् । ब्रिटिस कोलम्विया नजिक लिायोनार्ड डाइक नामक व्यक्तिको गाली हानीएको अवस्थामा शव फेला परेपछि १९ वर्षिय म्याक लियोड र १८ वर्षिय स्केजेल्स्की विरुद्ध पक्राउ पुर्जि जारी गरिएको हो ।
घटनास्थल नजिक तिनीहरुको जलेको भ्यान पनि फेला परेको थियो । केहि दिन अघि मात्र पर्यटक दम्पती लुकास फोलर र चिन्ना डिसेको पनि गोली हानी हत्या भएके थियो ।


क्यानाडाली प्रहरीले तिनीहरुको व्यापक खोजि जारी रहेका ेछ । प्रहरीले बुधवार फेला परेका लाशको सनाखत गर्दै ६४ वर्षिय डाइक भ्यानकोभर निवासी भएका ेजननाएको छ । मारिने दम्पती २३ वर्षिय अमेरिकी फोलर र २४ वर्षिया अमेरिकी डिसे दुई साता देखि क्यानाडामा स्थलगत भ्रमणमा रहेको बताइएको छ ।