बाल्ट्राको शोरुम पोखरामा


बाल्ट्रा होम एप्लाइन्सेस्ले पोखराको मुटु नया“बजारमा दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ । नया“बजार पोखरास्थित बाल्ट्राको शोरुमलाई असार १२ गते नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् ।

बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नुहुनेछ ।