सिद्धार्थ बैंकद्वारा आर्थिक सहयोग


 

सिद्धार्थ बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपिया“ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रममा निरन्तर सहभागिता जनाउ“दै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।