एसईई सुन्दरीले देखाए प्रतिभा

0
Shares

बलिउड नायिका प्रियंका चोपडाले हालै एक म्यागेजिनका लागि गरेको फोटोसुटका कारण उनी एकैसाथ चर्चा र विवादमा परेकी छिन्।
उनले साडीमा ब्लाउजबिना नै गराएको बोल्ड फोटोसुटका कारण उनी एकसाथ चर्चा र विवादमा आएकी हुन्।

सुनौले रङको सारीमा उनी सदाझैं सुन्दर देखिएकी छिन्। उनले इन्स्टाग्र“ममा शेयर गरेको तस्वीरमा उनका फ्यानले ब्लाउज नलगाएकोमा आपत्ति जनाउ“दै विभिन्न प्रतिक्रिया जनाइरहेका छन्।

एक फ्यानले प्रियंकाले आफ्नो देशको संस्कार भुलेको र उनले विदेशी जस्तै देखिएको बताएका छन् भने अर्काले तपाईं निकै सुन्दर देखिनुभएको छ तर सारी आफ्नो शरीर ढाक्नका लागि लगाइन्छ कि देखाउनका लागि भन्ने कमेन्ट गरेका छन्। त्यस्तै उनको फोटोसुटको एक भिडियो पनि भाइरल भइरहेको छ।