बजेटको आकार मात्र बढ्यो: सन्तोष आचार्य


बजेट सम्रग रुपमा नेपालको संविधानले नेपालको राज्य व्यावस्था समाजवाद उन्मूख हुन्छ भनेर व्याख्या गरेको छ ।

। सामाजिक सुरक्षको विषयलाई मौलिक अधिकारमा स्थापित गरेका छौं । समाजवाद उन्मूख राज्य व्यावस्थामा स्वाथ्य, शिक्षा, रोजगारि ,श्रम वातावरणका विषयलाई समेट्दा यो चुनैतिको समयमा सबै विषय समालेर लान खोज्दा बजेट वितरण मूखि भएको हो कि पाइएको छ ।बजेटको आकार गत वर्षको भन्दा करिव १५ प्रतिशले बढि रहेको छ ।

जस्मा ६२ दशमलव ४ प्रतिशत रि करेन्ट एक्सेपेन्डिचर, २६ दशमलव ६ प्रतिशत क्यापटिल एक्सपेन्डिचर रहेको थियो । जुन अधिल्लो वर्षको कुल पँुजीको २३ दशमलव ९ प्रतिशमात्र रहेको थियो ।जुन यस वर्ष वृद्धि गराएर २९ दशमलप ९ प्रतिशत पु¥याएका छौं। यसवाट हामी पँजी गत खर्च वृद्धि गरेका छौं । चुनैति के छ भने हिजोका दिन सम्म ४३ दशमलव ८१ प्रतिशतमात्र भएको छ । यसबाट के देखिन्छ भने बजेटको खर्च गर्ने समयन्त्र विकास नगरि बजेटको आकार मात्र बढाईएको छ ।

यसबाट अपेक्षित लाभ भने नहुनेदेखिन्छ। अर्थ मन्त्री खतिवडाले ८६ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गर्नु भएको छ । यस्ले गर्दा करिव २ महिनामा खर्च बढ्नुले पुरानै खर्च गर्ने पद्धति रहेको देखाएको छ । सकरात्मक पाटो भने वितिय संघियता कार्यान्वन गर्न सरकार कटिवद रहेको छ । केही नाराले भने संघियतालाई अंगाल्न नसकेको झल्लको समेत दिएको छ ।

सन्तोष आचार्य
अर्थशास्त्रका अध्यता