मुलपानी क्रिकेट रंगशालाका लागि १० करोड


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न ठाउँमा क्रिकेट एकेडेमी निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । यस्तै सरकारले मुलपानी क्रिकेट मैदान निर्माणका लागि १० करोड बजेट विनियोजन गरेको छ ।