स्वयंसेविकालाई मासिक ३ हजार भत्ता


नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७६र०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले स्वयंसेविकाहरुलाई वार्षिक ३ हजारको दरले प्रोत्साहन भत्ता प्रदान गरिने बताएका छन् । उनले यो बजेट यातायात खर्चका लागि विनियोजन गरेको बताएका छन् ।

सरकारले यसका लागि १८ करोड बजेट बिनियोजन गरेको छ
अहिले नेपालमा ५२ हजार स्वयंसेविकाहरु कार्यरत रहेका छन्।