बन्ने भयो ताप्लेजुङदेखि दार्चुलासम्म हिमालयन हरित पदमार्ग


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले ताप्लेजुङदेखि दार्चुलासम्म हिमालयन हरित पदमार्ग बनाउने घोषण गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट बक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन । यसले नेपालको पर्यटन विकासमा टेवा पुग्ने खतिवडाको भनाई छ। हिमालयन पदमार्ग रेखाङ्कनका लागि आवश्यक बजेट विनियोजन गरिने उनले बताएका छन् ।