जनतालाई त्रसित बनाउने !


यो त छोराछोरी कुटेर छिमेकी तर्साउने तरिका भयो। जनताको निम्ति लड्ने लडाइँमा जनतालाई मार्ने र त्रसित बनाउने कस्तो लडाइँ हो? सक्छौ भने सत्ताधारीको चिउँडोमुनि घण्टी बजाऊ। यस्तो असन्तुष्ट पक्षहरूको समस्या वार्ताद्वारा टुंगो लगाएर तुरुन्त समाधान गरी जनतालाई सुरक्षाको प्रत्याभूति देऊ सरकार। शुभदिन। –करिश्मा मानन्धर