पाेखरामा बम बिस्फोट


काठमाडौँ । पाेखरास्थित एनसेल कार्यालयमा साेमबार बिहान  बम बिस्फाेेेट भएको छ । बम बिस्फोट  विप्लव समूहले गराएकाे हाे ।

विप्लवका ९८ जना कार्यकर्ता पक्राउ

यसैबीच काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ ।

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।