प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंक सम्झौता

0
Shares

काठमाडौं, (नेस)
प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंक इन्टरनेसनलबीचसम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झैतापश्चात बैंकका ग्राहकले सजिलै र सरल रुपमा बीमा सेवा पाउन सक्ने भएका छन् ।