इटहरीमा अग्नि ग्रुपको स्पेयरपार्ट बिक्री कक्ष

0
Shares

काठमाडौं, (नेस)
अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले इटहरीमा महिन्द्रा गाडीको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।

नया“ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयरपाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथी पेट्रोल पम्पस“गै रहेको सो बिक्री कक्षको उद्घाटन युगल सिंह (स्पेयर पार्ट प्रमुख, अग्नि ग्रुप) ले गर्नु भएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा अमित कुमार चौधरी (डिलर नेटवर्क प्रमुख, अग्नि ग्रुप) लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीय जनसमुदायको सहभागिता समेत रहेको थियो । उद्घाटन समारोहस“गै जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणासमेत गरेको छ ।