नायिक करिष्मा मानन्धरको घरमा चट्याङ् (भिडियोसहित)


काठमाडौँ । नायिक करिष्मा मानन्धरको घरमा चट्याङ् परेको छ । केहीबेर अघि हवाहुरीसहित मेघ गर्जिरहेको अवस्थामा चट्याङ परेको हो । चट्याङबाट नायिका मानन्धर भने सुरक्षीत छन् । तर, उनको घर नजिकैको रूघ भने पुरै चिरिएको छ । नायिक मानन्धर आँफैले रूख चिरिएको एउट भिडियो पोष्ट गरेकी छिन ।

https://www.facebook.com/karishma.manandhar.3/videos/2286427388100759/