सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल (LIVE)

0
Shares

काठमाडौं । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ। सरकारले गत शुक्रबार २०७६ ७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो। आइतबारदेखि सुरू भएको छलफल आज टुंगिने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्। गलबार संघीय संसदका दुवै सदनमा ओलीले छुट्टाछुट्टै जवाफ दिन लागेका हुन्।

सरकारले नीति तथा कार्यक्रम आजै पास गर्ने तयारी गरेको छ।