देश डुब्दै छ

0
Shares

हल्लै हल्लामा नेपाल बन्द छ।
स्कुल शुरू, एक्स्ट्रा क्लास शुरू छ।।
सरकार मौन छ, कठै सरकार मौन छ।।
सर्वसाधारणको मन हा“सौं कि रोऔं छ।।
बन्द भन्दिए भयो, देशको एक दिनको घाटा र यसको असर कसैले सोचेको छ??
सोचौं हौ सोचौं, देश बिस्तारै डुब्दै छ।
– कर्णदास