कस्तो रहला आजको मौसम ?

0
Shares

काठमाडौं  । मंगलबार देशभर सामान्यतया मौसम सफा हुने देखिने मौसम पूर्वामान महाशाखाले जनाएको छ । तैपनि अपरान्ह वा साँझपख पहाडी भु(भागमा आंशिक वदली रहने सम्भावना छ ।

महाशाखाका अनुसार रातिको समयमा देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकि भु–भागमा सामान्यतया सफा हुने देखिन्छ ।