वीरविक्रम


आगामी जेठ ३ गते रिलिज हुन लागेको फिल्म वीर विक्रम–२ को प्रवद्र्वन कार्यक्रममा निर्देशक मिलन चाम्स तथा कलाकारहरू पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेन।