पक्राउ


इटालीमा प्रहरीले छ जना किशोर र दुईजना वयस्क युवालाई एजना ६५ वर्षिय वृद्धलाई लुट्ने उद्देशयले साँघातिक कुटपिट गरेको अभियोगमा गिरफतार गरेको छ ।