बागमती गाउपालिकामा गाडी दुर्घटनाः तीनजनाको मृत्यु, एकजना घाइते

0
Shares

ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोमबार साँझ गाउँपालिका अन्तर्गतको वडा नम्बर तीन तीनपानेमा गाडी दुर्घटना भएको गाउँपालिकाका प्रेश संयाेजक दीपक घिमिरेले जानकारी दिएका छन ।

दुर्घटनामा एकजना घाइते भएका छन । उद्वारकार्य जारी रहेकाले घटनाबारे पुर्ण विवरण अाउँदै छ ।