स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा

0
Shares

काठमाण्डौ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन् ।

भण्डारीको इण्डोस्कोपी गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रेमबहादुर खड्काले राष्ट्रपतिलाई स्वागत गरेका थिए ।भण्डारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।