आज र भोलि देशभर भिटामिन ए र जुकाको औषधि खुवाईदै

0
Shares

काठमाडौँ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाईदै छ ।

अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने जनाइएको छ ।