उर्वशी रौतेलाले सेयर गरिन् नुहाइरहेको फोटो

0
Shares

एजेन्सी । बलिउड नायिका उर्वशी रौतेला धेरैजसो सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरिरहन्छिन् । यस्तै उर्वशीले हालै नुहाउदै गरेको आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् ।

चिप रङको स्विमसुट लगाएकी उर्वशी लाई निकै हट देखिएको छ । उर्वशीको नुहाइरहेको यो तस्बिरमा अहिलेसम्म १० लाखले लाइक गरिसकेका छन् र १९ हजार बढी कमेन्ट आइसकेका छन् ।

कमेन्टले कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् ।