सोच नै मेकअप

0
Shares

मेरो विचारमा सुन्दरता मान्छेको सोचले व्याख्या गर्छ अहिलेको परिप्रेक्षमा। त्यो सोच नै उसको मेकअप हो। यो कुराले धेरै नारीलाई नडराई आफ्नो विचार राख्न प्रोत्साहन गर्छ।

फेरि अन्य मेकअप साह्रै मह“गो पो छ त। यो मेकअपमा चाहि“ पैसा पनि पर्दैन। धेरै ठूलो कुरा गर्नुपर्ने पनि बाध्यता होइन, बस आफूलाई लागेका कुरा नडराई भन्ने नारी नै हाम्रो लागि मिस नेपाल हो।

– सुरक्षा पन्त